दफा ११
सञ्चालकलाई हटाउन सकिने
: (१) साधारणसभाद्वारा निर्वाचित सञ्चालकलाई देहायको अवस्थामा साधारण सभामा उपस्थित शेयरहोल्डरहरुको बहुमतले हटाउन सकिनेछ ः-
(क) दफा १० मा उल्लिखित कुनै अवस्था परेमा,
(ख) कुनै मुनासिब कारण तथा समितिको अनुमति बिना समितिको बैठकमा लगातार तीन पटकभन्दा बढी अनुपस्थित भएमा ।
(२) ……………………..
(३) देहायका अवस्थामा सञ्चालकहरु समितिबाट स्वतः हट्नेछन् ः-
(क) सदस्यबाट दिएको राजीनामा स्वीकृत भएमा,
(ख) मृत्यु भएमा ।